Showing posts with label LITERATURE. Show all posts
Showing posts with label LITERATURE. Show all posts

Tuesday, December 7, 2010

युएइमा विभिन्न साहित्यिक संघसंस्थाहरुको एकीकरण अभियान

युएइमा रहनुहुने सम्पूर्ण आदरणीय साहित्यिक अन्तरङ्ग मित्रहरु 
साहित्यिक अभिवादन!
 


उपोद्घात:
 
हामी युएइमा धेरै साहित्यिक संघसंस्थाहरु नेपाली साहित्य परिषद्ने पाल युएइ साहित्य परिषद् अन्र्तराष्टिय नेपाली साहित्य समाज,नेपाली साहित्य तथा सांस्कृतिक समाज, सर्वदा वाङ्मय प्रतिष्ठान र गजल माच गरि छुट्टाछुट्टै नेपाली साहित्यको विकाश र लेखकीय स्वअस्तित्वको खोजतलासमा छौं।नेपाली साहित्यलाई संरक्षण र उन्नयन गर्न भगिरथप्रयत्नमा छौं। छ न त छौं तर हामी फोक्से भएर फुलियांै र सुकेनास भएर सुकियौं अर्थात् केहि गर्न नसकिरहेका छांै को प्रमुख कारण यहाँका सक्कली साहित्यिककर्मीहरुको फूटफाट वा गुट नै हो। गुटबन्दीमा बन्दी भएर तेहींभित्र उदेश्यसहितको पक्ष वा मत वा स्वार्थको निम्ति थुनिएर आजम्म रह्यौं। ूभाषा सिङ्गो हुन्छसाहित्य सग्लो हुन्छू जानेर बुझेर हामी गुटुमुटु परी एकै पोको हुन सकेनौं। तेसो र हामीले नेपाली साहित्यको उन्नयनको लागि चितबुझ्दो काम गर्न नसकिरहेका छौं। तसर्थ युएइमा नेपाली साहित्यको सलग्ग विकाशको लागि ऐजनमा लिखित सप्पै साहित्यिक संघसंस्थाहरुको सोलोडोलो एकीकरण अपरिहार्यता छ।
 

सोलोडोलो एकीकरणको महत्व:
 
ठिक यतिबेला नेपाली साहित्यलाई युएइमा उन्नयन गर्नको लागि सम्यक् सोलोडोलो (An absolute unification)को खनखाँचो परेको छ। आजसम्म एक्लै एक्लै भएर गर्न खोज्यौं तर सकेनौं। नसक्नुको

आत्महत्याको पत्र

आत्महत्याको पत्र 
xxxxxxxxxxx 
-समदर्शी काइँला 
Monday, May 10, 2010 at 6:00am


आफ्नो भएभरको जायजेथा- 
आँशु, पसिना र अन्तर्वेदनाको खिचि्रमिच्री बोकेर
 
बेचबिखन गर्न र जिजीविषाको चारो जोहो गर्न
 
'बहुरङ्ग' सपनाको हाटमा जादा-
 
सुक्रीबिक्री फरिफार्छे नभएर
 
यो 'नियाँस्रो आइतबार' समसाँझ !
 
म मरुभूमिको लामो पच्याङबाटो हिडेर
 
एक फोक्टा अन्तरीपको डीलमा उभिएको छु।
 

Monday, December 6, 2010

If you are a postmodern writer, you must read Derrida once

 Jacques Derrida was one of the most well known twentieth century philosophers. He was also one of the most prolific. Distancing himself from the various philosophical movements and traditions that preceded him on the French intellectual scene (phenomenology, existentialism, and structuralism), he developed a strategy called "deconstruction" in the mid 1960s. Although not purely negative, deconstruction is primarily concerned with something tantamount to a critique of the Western philosophical tradition. Deconstruction is generally presented via an analysis of specific texts. It seeks to expose, and then to subvert, the various binary oppositions that undergird our dominant ways of thinking—presence/absence, speech/writing, and so forth.

free counters