Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Sunday, December 12, 2010

गीत - सुसिला लामा

रानी बनको चिसो दाउरा,  दुई हातले भाँचेको'थे ।

हाँसी खुशी जिउला भनी,  दिल्को कसम साँचेको'थे ।

ब्यर्थै खेरा नजाओस है, अमर बनोस हाम्रो माया
झुक्केर नि टाढा नहोस्, आँफै सँग आफ्नै छाँया
केही सपना तिम्रो होला, केही थियो मेरो पनि
मिसिए झै लाग्छ दोमन, सागर सरी गहिरो बनी

free counters